खेलकुद

एनपीएल खेल्न नेपाल आइपुगे ओमनका पूर्वकप्तान मक्सुद

१३ मंसिर २०८१ by अनलाइनसमय

काठमाडौं, १३ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न ओमनका पूर्वकप्तान जिशान मक्सुद नेपाल आइपुगेका छन् । कर्णाली याक्समा अनुबन्ध भएका मक्सुद बिहिबार नेपाल आइपुगेका हुन् । उनलाई कर्णाली...

खोज्नुहोस