अर्थ

दुई महिनामा साढे १ खर्ब आम्दानी हुँदा विकास खर्च ६ अर्ब ३५ करोड मात्रै

१ असोज २०८२ by अनलाइनसमय

काठमाडौं १ असोज । चालू आर्थिक वर्ष (आव)को दुई महिनामा सरकारको विकास खर्च साढे १ प्रतिशत मात्र भएको छ । गत वर्षको तुलनामा समेत खर्चको अवस्था कमजोर देखिएको हो...

खोज्नुहोस