• Category: अर्थ

    तोलामा १२ सय रुपैयाँले घट्यो सुनको मूल्य

    तोलामा १२ सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं, १७ मंसिर । यस साताको दोस्रो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य १२ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला १२ सय रुपैयाँले घटेर १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँमा […]

    नेपाल घुम्ने पर्यटक ११ महिनामा साढे १० लाखभन्दा बढी

    नेपाल घुम्ने पर्यटक ११ महिनामा साढे १० लाखभन्दा बढी

    काठमाडौं, १६ मंसिर । यस वर्षको ११ महिनामा साढे १० लाखभन्दा बढी पर्यटक नेपाल घुम्न आएका छन् । पर्यटन बोर्डका अनुसार सन् २०२४ नोभेम्बरसम्ममा विभिन्न देशबाट १० लाख ५५ हजार ५३३ पर्यटक नेपाल भ्रमणमा आएका छन्, जुन गतवर्षको सोही अवधिको तुलनामा ४ दशमलव ०४ प्रतिशतले बढी हो । सन् २०२३ को ११ महिनामा १० लाख […]

    साढे चार महिनामा विकास खर्च १०.६९ प्रतिशत मात्र

    साढे चार महिनामा विकास खर्च १०.६९ प्रतिशत मात्र

    काठमाडौं, १६ मंसिर । साढे चार महिनामा सरकारकोे पुँजीगत खर्च १० दशमलव ६९ प्रतिशत मात्र भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८१/८२ को मंसिर १५ गतेसम्ममा पुँजीगत खर्च ३७ अर्ब ६८ करोड रुपैयाँ भएको हो, जुन गत आवको तुलनामा ० दशमलव १६ प्रतिशतले बढी हो । गत आवको साढे […]

    अन्डाको मूल्य घट्यो, प्रतिक्रेट कति ?

    अन्डाको मूल्य घट्यो, प्रतिक्रेट कति ?

    काठमाडौं, १६ मंसिर । स्थानीय बजारमा कुखुराको अन्डाको मूल्य घटेको छ । गत २० कात्तिकमा तोकिएको भन्दा आजदेखि लागु भएको मूल्य घटेको हो । नेपाल लेयर्स कुखुरा पालक संघका अनुसार आजदेखि लागु हुनेगरि मिडियम साइजको अन्डाको मूल्य प्रतिक्रेट ४ सय ४० तोकिएको छ । गत २० कार्तिक २० मा संघले यस्तो अण्डाको मूल्य प्रतिक्रेट ४ […]

    ‘सरकारको नीतिगत अस्पष्टताले उद्योग व्यवसाय समस्यामा’

    ‘सरकारको नीतिगत अस्पष्टताले उद्योग व्यवसाय समस्यामा’

    काठमाडौं, १६ मंसिर । लामो समयसम्म फैलिएको कोभिड–१९ ले अधिकांश देशको अर्थतन्त्रमा समस्या आयो । यसको असर नेपालमा पनि देखियो । निषेधाज्ञाले व्यापार, व्यवसाय, पर्यटनलगायत उत्पादनशील क्षेत्र ठप्प बन्यो । पछिल्लो समय आर्थिक गतिविधि चलायमान भए पनि अर्थतन्त्र सकारात्मक दिशातर्फ बढेको खासै पाइँदैन । साढे दुई वर्षसम्म कोभिड–१९ को कारण अर्थतन्त्र शिथिल बन्यो । त्यसपछि […]

    ज्योति विकास बैंकका ग्राहकहरुलाई “Hummer Fitness & Gym” मा विशेष छुट

    ज्योति विकास बैंकका ग्राहकहरुलाई “Hummer Fitness & Gym” मा विशेष छुट

    काठमाडौं, १६ मंसिर । ज्योति विकास बैंक लिमिटेडले काठमाडौँस्थित “quot;Hummer Fitness & Gym&quot”मा बैंकका ग्राहकहरूलाई १०% सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त फिटनेस एन्ड जिममा १०% सम्म छुट पाउनेछन् । आधुनिक मेसिनहरु तथा गुणस्तरीय सेवा र ट्रेनरहरु सहितकोHummer Fitness and Gym ले स्वस्थ जीवनशैली […]

    ‘साख मूल्यांकनको नतिजालाई अवसरमा बदलौं’

    ‘साख मूल्यांकनको नतिजालाई अवसरमा बदलौं’

    काठमाडौं, १६ मंसिर । नेपालले पहिलो पटक गरेको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) बाट प्राप्त गरेको नतिजालाई अवसरमा बदल्नु पर्ने सरोकारवालाले बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८ औं वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित अर्थतन्त्रको प्रबन्धन विषयक अन्तरक्रियामा बोल्दै आर्थिक क्षेत्रसँग सम्बन्धित सरोकारवालाले सार्वभौम साख मूल्यांकनबाट नेपालले डबल बी माइनस नतिजा पाएको […]

    तोलामा १६ सय रुपैयाँ बढ्यो सुन, आज कतिमा हुँदैछ कारोबार ?

    तोलामा १६ सय रुपैयाँ बढ्यो सुन, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं, १४ मंसिर । यस साताको अन्तिम दिन नेपाली बजारमा सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला १ लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य […]

    ऋणको साँवा–ब्याज तिर्नकै लागि ऋण लिँदै सरकार

    ऋणको साँवा–ब्याज तिर्नकै लागि ऋण लिँदै सरकार

    यज्ञ बञ्जाडे काठमाडौं, १४ मंसिर । पछिल्ला केही वर्षयता सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानी दायित्व निरन्तर बढ्दै गएपछि सरकार ऋणको साँवा–ब्याज तिर्नकै लागि ऋण लिनुपर्ने अवस्थामा पुगेको छ । वार्षिक रूपमा उठाइएको सार्वजनिक ऋणकै हाराहारी रकम यसअघि लिइएको ऋणको साँवा–ब्याज तिर्नुमै खर्चिनुपरेकाले सरकारले ऋण तिर्नकै लागि ऋण लिनुपरेको रूपमा विश्लेषण गरिएको हो । सार्वजनिक ऋणको भार […]

    ज्योति विकास बैंकका ग्राहकहरुलाई “E-Revolving Indian Cuisine Restaurant” मा विशेष छुट

    ज्योति विकास बैंकका ग्राहकहरुलाई “E-Revolving Indian Cuisine Restaurant” मा विशेष छुट

    काठमाडौं, १४ मंसिर । ज्योति विकास बैंक लिमिटेडले काठमाडौँस्थित “E-Revolving Indian Cuisine Restaurant” मा बैंकका ग्राहकहरूलाई १०% सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त रेस्टुरेन्टमा १०% सम्म छुट प्राप्त गर्न सक्नेछन् । स्वादिष्ट परिकार, आकर्षक वातावरण, उत्कृष्ट आतिथ्य सेवा र हरेक ४६ मिनेटमा एक सुस्त […]