अर्थ

सर्त बुझेर मात्रै वित्तीय कारोबारमा हस्ताक्षर गर्न राष्ट्र बैंकको सुझाव

२६ फागुन २०८२ by अनलाइनसमय

काठमाडौं, २६ फागुन । नेपाल राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा बुझेर मात्र हस्ताक्षर गर्न नागरिकलाई सचेत गराएको छ । मंगलबार वित्तीय चेतनाका लागि एउटा सूचना गर्दै राष्ट्र बैंकले यस्तो...

खोज्नुहोस