अर्थ

सम्पत्ति शुद्धीकरण नियम उल्लंघन गर्ने बीमा कम्पनीलाई ५ करोड जरिवाना र लाइसेन्स खारेजसम्म

१० भदौ २०८२ by अनलाइनसमय

काठमाडौं, १० भदौ । बीमा कम्पनीहरूले सम्पत्ति शुद्धीकरणविरुद्धका कानुनी प्रावधानलाई कडाइका साथ पालना गर्नुपर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले नयाँ निर्देशन जारी गर्दै यससम्बन्धी नियम तोडफोड गर्ने कम्पनीलाई...

खोज्नुहोस