• Category: अर्थ

    वार्षिक विकास कार्यक्रम र मध्यमकालीन खर्च संरचना पारित

    वार्षिक विकास कार्यक्रम र मध्यमकालीन खर्च संरचना पारित

    काठमाडौं, १५ जेठ । सरकारको वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालीन खर्च संरचना पारित भएको छ । मंंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको आयोगको पूर्ण बैठकले बजेटसँगै संसदमा पेस हुने वार्षिक कार्यक्रम तथा मध्यमकालिन खर्च संरचना पारित गरेको हो । बजेटसँगै संसदमा टेबुल हुने भएकाले हरेक वर्ष वार्षिक […]

    आर्थिक वर्ष २०८१-८२ को बजेट आज सार्वजनिक हुँदै

    आर्थिक वर्ष २०८१-८२ को बजेट आज सार्वजनिक हुँदै

    काठमाडौं, १५ जेठ । आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट आज सार्वजनिक हुँदैछ । आज दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठक (संघीय संसदको बैठक) मा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्ने छन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले बजेट ल्याउन […]

    जिडिपीमा कृषि क्षेत्रको योगदान २३.९२ प्रतिशत, उत्पादन ३.०५ प्रतिशतले बढ्ने

    जिडिपीमा कृषि क्षेत्रको योगदान २३.९२ प्रतिशत, उत्पादन ३.०५ प्रतिशतले बढ्ने

    काठमाडौं, १४ जेठ । पछिल्लो समय कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा कृषि क्षेत्रको योगदान घटेको छ । सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा जिडिपीमा कृषि क्षेत्रको योगदान २३ दशमलव ९२ प्रतिशत रहेको छ, जुन गत आर्थिक वर्षको तुलनामा शून्य दशमलव १७ प्रतिशत विन्दुले कम हो । गत आर्थिक वर्षमा जिडिपीमा कृषि […]

    २०८१–८२ को नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट भाषण मंगलबार दिउँसो १ बजे हुने

    २०८१–८२ को नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट भाषण मंगलबार दिउँसो १ बजे हुने

    काठमाडौं, १३ जेठ । प्रतिनिधि सभामा विपक्षी दलको को अबरोधकैबीच सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८१–८२ का लागि ल्याइएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । सरकारको तर्फबाट गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेले संघीय संसदको संयुक्त बैठकमा […]

    एनआइसी एसिया बैंकको ५० हजार कित्ता संस्थापक सेयर लिलामी खुला

    एनआइसी एसिया बैंकको ५० हजार कित्ता संस्थापक सेयर लिलामी खुला

    काठमाडौं, १३ जेठ । एनआइसी एसिया बैंकले आजदेखि आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो । यसमा इच्छुक लगानीकर्ताले न्यूनतम ७५८ रुपैयाँ मूल्य राखेर आवेदन दिन सक्नेछन् । लगानकिर्ताले शेयर खरिदका लागि न्यूनतम १० हजार कित्ताको […]

    ताल्चा विमानस्थलका प्रमुख धीरेन्द्र भाम जहाजमा ठोक्किएर घाइते

    ताल्चा विमानस्थलका प्रमुख धीरेन्द्र भाम जहाजमा ठोक्किएर घाइते

    काठमाडौं, १० जेठ । मुगुको ताल्चा विमानस्थलमा जहाजमा ठोक्किएर विमानस्थल प्रमुख धीरेन्द्र भाम घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख वीरेन्द्र थापाका अनुसार ताल्चा विमानस्थल स्टेसन प्रमुख धीरेन्द्र भाम सीता एयरको जहाजमा ठोक्किएर घाइते भएका हुन् । उनलाई सोही जहाजबाट उपचारका लागि नेपालगञ्ज लगिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण ताल्चा कार्यालय स्रोतका […]

    राष्ट्रिय वाणिज्य बैंकको सीईओमा देवेन्द्ररमण खनाल नियुक्त

    राष्ट्रिय वाणिज्य बैंकको सीईओमा देवेन्द्ररमण खनाल नियुक्त

    काठमाडौं, १० जेठ । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् । चार्टर्ड एकाउन्टेन्टसमेत रहेका खनाललाई बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो। किरणकुमार श्रेष्ठको दुई कार्यकाल सकिएपछि खनाललाई कामु सीईओको जिम्मेवारी दिइएको थियो । उनी १६ वर्षअघि राष्ट्रिय वाणिज्य बैंकमा प्रवेश गरेका […]

    सांग्रिला बैंकले जेठ १९ मा साइकल र्‍याली आयोजना गर्ने

    सांग्रिला बैंकले जेठ १९ मा साइकल  र्‍याली आयोजना गर्ने

      काठमाडौं, १० जेठ । सांग्रिला डेभलपमेन्ट बैंकले विश्व वातावरण दिवसको अवसरमा तेस्रो संस्करणको ‘सांग्रिला साइकल र्‍याली’ गर्ने भएको छ । बैंकले इन्धन बचाऔं, वातावरण जोगाऔं नारासहित आगामी जेठ १९ मा साइकल र्‍याली आयोजना गर्न लागेको हो । उक्त आयोजनामा डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, बिवाइडी तथा अन्य संघ–संस्थासँगको सहकार्य छ । साइकल र्‍यालीमा सहभागी हुन […]

    सगरमाथाको सफल आरोहण गरी फर्कने क्रममा दुई आरोही बेपत्ता

    सगरमाथाको सफल आरोहण गरी फर्कने क्रममा दुई आरोही बेपत्ता

    काठमाडौं, ९ जेठ । सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता भएका छन् । पर्यटन विभागका निर्देशक कालीबहादुर भुजेलका अनुसार मंगलबार सगरमाथा चुचुरोबाट फर्कने क्रममा सङ्खुवासभाको मकालु गाउँपालिका–२ का २१ वर्षीय पास तेन्जी शेर्पा र बेलायती नागरिक ४० वर्षीय ड्यानियल पउल पिटरसन बेपत्ता भएका छन् । चुचुरोमा पुगेर फर्कने क्रममा ८ हजार सात सय ५० मिटरको […]

    सरकारको सार्वजनिक ऋण करिब २४ खर्ब, एक वर्षमै १२.३२ प्रतिशतले वृद्धि

    सरकारको सार्वजनिक ऋण करिब २४ खर्ब, एक वर्षमै १२.३२ प्रतिशतले वृद्धि

    काठमाडौं, ९ जेठ । चालू आर्थिक वर्ष २०८०- ८१ को १० महिनामा सरकारको सार्वजनिक ऋण करिब २४ खर्ब पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आवको वैशाखसम्ममा सरकारको आन्तरिक र बाह्य ऋण गरी कुल २३ खर्ब ९७ अर्ब ४३ करोड पुगेको छ, जुन गत आवको साही आधिको तुलनाम १२ दशमलव ३२ प्रतिशतले वृद्धि […]