अर्थ

नाइमाको पहिलो वार्षिक साधारणसभा सम्पन्न, यस्ता छन् चालू आवका योजना र कार्यक्रम

२९ मंसिर २०८२ by अनलाइनसमय

काठमाडौं, २९ मंसिर । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को पहिलो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले रितु सिंह वैद्यको अध्यक्षतामा सभाले स्थापना देखि हालसम्मका प्रमुख उपलब्धी...

खोज्नुहोस