अर्थ

गार्डियन माइक्रोको आइपीओ बाँडफाँड

६ माघ २०८१ by अनलाइनसमय

काठमाडौं, ६ माघ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर (आइपीओ) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलले आज (माघ ६) गोलाप्रथामार्फत आइपीओ बाँडफाँड गरेको हो ।...

खोज्नुहोस