काठमाडौं, ४ पुस । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ । बैंकको आज बिहान बसेको सञ्चालक समितिको बैठकले ३ प्रतिशत बोनस शेयर र ७.५३ प्रतिशत नगद लाभांशठ (करसहित) गरी कुल १०.५३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । साथै बैंकले हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पुँजीमा […]
काठमाडौं, १ पुस । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको आज (सोमबार) बिहान बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर तथा ४ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्तावित […]
काठमाडौं, २८ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा बिहीबार काठमाडौँमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफा तथा पुँजी समायोजन कोष समेतबाट बैंकले आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको ५.५ प्रतिशत बोनस शेयर लाभांश दिने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । साधारणसभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत […]
काठमाडौं, २३ मंसिर । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयर धनीहरूलाई लाभांश घोषणा गरेको छ । मंसिर २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँको ४ प्रतिशतका दरले नगद लाभांश (कर […]
काठमाडौं, ४ मंसिर । पछिल्लो समय भइरहेको प्रविधिको विकास र विस्तारको प्रभाव नेपाली बैंकिङ क्षेत्रमा परेको छ । डिजिटल प्रविधिको विकास, स्मार्टफोनको पहुँचमा वृद्धिसँगै बैंक तथा वित्तीय संस्थाहरूले प्रविधिमैत्री सेवा सुविधामा जोड दिएका छन्, जसमध्ये एक हो मोबाइल बैंकिङ । नेपाल राष्ट्र बैंककको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८१/८२ को चार महिनासम्ममा मोबाइल बैंकिङ […]
काठमाडौं, नेपाल राष्ट्र बैंकले धनतेरसको दिन कात्तिक १३ मा सुनको असर्फी बिक्री गर्ने भएको छ । राष्ट्र बैंक टक्सार महाशाखाले बिहीबार सूचना प्रकाशित गर्दै आगामी मंगलबार एक दिनका लागि २.५ ग्राम तौलका सुनका असर्फी बिक्री गर्ने जनाएको हो । सुनको असर्फी अभाव भएकाले १३ कात्तिमा १ दिन मात्रै बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ […]
काठमाडौं, ९ कार्तिक । ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई ज्योति विकास बैंकका ग्राहकहरुलाई Thamel Plaza Hotel & Suitesअन्तर्गतका होटलमा विशेष छुट अन्तर्गतका २ वटा होटलमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। बैंकले काठमाडौंको ठमेलस्थित “Ramada Encore”मा १५५ र पोखराको लेकसाइडस्थित “Dahila Boutique Hotel”मा १०% छुट प्रदान गर्ने सम्झौता गरेको छ। यस सम्झौतापश्चात, ज्योति […]
काठमाडौ., ७ कार्तिक । ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो त्रैमाससम्ममा १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आवको असोजसम्मको तुलनामा २३.३ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकको खुद नाफा १ अर्ब २२ करोड थियो । चालू आवको असोजसम्ममा बैंकको वितरणयोग्य नाफा १ अर्ब […]
काठमाडौं, ७ कार्तिक । प्रभु बैंकले चालु आर्थिक वर्ष (आव) २०८१८२ को तीन सपहिलो त्रैमाससम्मा १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा गत आर्थिक वर्षको असोजसम्मको तुलनामा ०.६२ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा १ अर्ब ३ करोड थियो । चालू आवको असोजसम्ममा बैंकको […]
काठमाडौं, ७ कार्तिक । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.८२ प्रतिशत घटेको छ । यो वर्षको पहिलो ३ महिनामा बैंकले केबल १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको छ। गत […]