• Category: पर्यटन

    सगरमाथा आरोहण गर्न ८ हजार मिटर माथिका हिमाल चढ्नुपर्ने मापदण्ड बनाऔं: मुख्यमन्त्री कार्की

    सगरमाथा आरोहण गर्न ८ हजार मिटर माथिका हिमाल चढ्नुपर्ने मापदण्ड बनाऔं: मुख्यमन्त्री कार्की

    कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आठ हजार माथिका अरु हिमालहरु आरोहण गरिसकेपछि मात्रै सगरमाथा आरोहण गर्न पाउने मापदण्ड बनाउनुपर्ने बताएका छन् । बुधवार काठमाडौंमा आयोजित ७१ औं सगरमाथा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले भएको ६ हजार मिटरको हिमाल चढेपछि मात्र सगरमाथा चढ्न पाउने व्यवस्था हटाई ८ हजार मिटर माथिका हिमाल आरोहण गरेपछि […]

    हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्रीको आग्रह

    हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्रीको आग्रह

    काठमाडौं, १६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न र हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आग्रह गरेका छन् । हिमाल संरक्षण गर्न सबै क्षेत्र र सरोकारवालाबीच सहकार्य र समन्वय हुनुपर्ने उनले औंल्याए । ७१ औँ सगरमाथा दिवसको अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विश्वव्यापी जलवायु परिवर्तनले तापक्रमको वृद्धिसँगै सगरमाथा लगायतका हिमालहरू यसको असरको […]

    आज ७१ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस, काठमाडौंमा प्रभातफेरी

    आज ७१ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस, काठमाडौंमा प्रभातफेरी

    काठमाडौं, १६ जेठ । ७१ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस बुधबार (आज) विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस अवसरमा काठमाडौंमा प्रभातफेरी गरिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको ७१ वर्ष पुगेको अवसरमा उक्त दिवस मनाउने गरिएको हो । यस वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको नारा ‘विश्वको सर्वोच्च शिखर सगरमाथा, नेपालको […]

    ताल्चा विमानस्थलका प्रमुख धीरेन्द्र भाम जहाजमा ठोक्किएर घाइते

    ताल्चा विमानस्थलका प्रमुख धीरेन्द्र भाम जहाजमा ठोक्किएर घाइते

    काठमाडौं, १० जेठ । मुगुको ताल्चा विमानस्थलमा जहाजमा ठोक्किएर विमानस्थल प्रमुख धीरेन्द्र भाम घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख वीरेन्द्र थापाका अनुसार ताल्चा विमानस्थल स्टेसन प्रमुख धीरेन्द्र भाम सीता एयरको जहाजमा ठोक्किएर घाइते भएका हुन् । उनलाई सोही जहाजबाट उपचारका लागि नेपालगञ्ज लगिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण ताल्चा कार्यालय स्रोतका […]

    सगरमाथाको सफल आरोहण गरी फर्कने क्रममा दुई आरोही बेपत्ता

    सगरमाथाको सफल आरोहण गरी फर्कने क्रममा दुई आरोही बेपत्ता

    काठमाडौं, ९ जेठ । सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता भएका छन् । पर्यटन विभागका निर्देशक कालीबहादुर भुजेलका अनुसार मंगलबार सगरमाथा चुचुरोबाट फर्कने क्रममा सङ्खुवासभाको मकालु गाउँपालिका–२ का २१ वर्षीय पास तेन्जी शेर्पा र बेलायती नागरिक ४० वर्षीय ड्यानियल पउल पिटरसन बेपत्ता भएका छन् । चुचुरोमा पुगेर फर्कने क्रममा ८ हजार सात सय ५० मिटरको […]

    समयमै सचेत नभए हिमालका हिउँ पग्लिएर तल्लो तटीय क्षेत्रको अस्थित्व नै गुम्छ: सबर हुसैन

    समयमै सचेत नभए हिमालका हिउँ पग्लिएर तल्लो तटीय क्षेत्रको अस्थित्व नै गुम्छ: सबर हुसैन

    काठमाडौं, ९ जेठ । बङ्गलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री सबर हुसैन चौधरीले जलवायु परिवर्तका असर न्यूनीकरणका लागि समयमा सचेत नभए हिमालका हिउँ पग्लिएर तल्लो तटीय क्षेत्रको अस्थित्व नै गुम्ने भन्दै ध्यानाकर्षण गराएका छन् । हिमालमा जलवायु परिवर्तनले गरेको असरबारे अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउन काठमाडौँमा आजदेखि सुरु भएको ‘अन्तर्राष्ट्रिय संवाद’ कार्यक्रममा उनले सहभागिहरुलाई यस्तो ध्यानाकर्षण […]

    सगरमाथामा सम्पर्कविहीन रहेका २ मंगोलियन आरोहीमध्ये एकजनाको शव भेटियो

    सगरमाथामा सम्पर्कविहीन रहेका २ मंगोलियन आरोहीमध्ये एकजनाको शव भेटियो

    कठमाडौं, ४ जेठ, सगरमाथा क्षेत्रमा सम्पर्कविहीन बनेका २ मंगोलियन आरोहीमध्ये एकजनाको शव भेटिएको छ । पर्यटन विभागका निर्देशक राकेश गुरुङले सम्पर्कविहीन भएका दुई जनामध्ये युखजर्गल सिडेनडम्बाको शव भेटिएको जानकारी दिए । युखजर्गलसँगै सम्पर्कविहीन बनेका मंगोलियाकै अर्का आरोही प्योरभिस्रन खाग्बाजाभको खोजी जारी रहेको विभागले जनाएको छ । दुवै आरोही जेठ १ गतेदेखि चौथो क्याम्पबाट सम्पर्कविहीन बनेका […]

    एकैसाथ १८० भियतनामी बुद्धिस्ट पर्यटक आइपुगे नेपाल

    एकैसाथ १८० भियतनामी बुद्धिस्ट पर्यटक आइपुगे नेपाल

    काठमाडौं, ३ जेठ । भियतनामबाट १८० जना बुद्धिस्ट पर्यटक नेपाल भ्रमणमा आएका छन् । रुप्से होलिडेजका अनुसार उनीहरू भियतनामको हनोइबाट हिमालय एयरलाइन्सको चार्टर फ्लाइट मार्फत नेपाल भ्रमणमा आएका हुन् । उक्त सङ्ख्यामा भियतनामी बौद्ध धर्मालम्बी एकैपटक नेपाल आएको पहिलो पटक भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उनीहरूले काठमाडौं उपत्यकका विभिन्न बौद्ध गुम्बा र चैत्यहरूको […]

    आधुनिक प्रविधिको कृषिमा जोड

    आधुनिक प्रविधिको कृषिमा जोड

    फागुन २९, विराटनगर : नेपाल सरकार प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले युवालाई कृषि पेशातर्फ आकर्षित गर्न आधुनिक प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताएका छन् । नेपाल सरकारबाट गठित जनशक्ति प्रक्षेपण तथा मानव संशाधन विकास योजना तर्जुमा कार्यदलद्वारा मङ्गलबार आयोजित प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले सो विचार व्यक्त गरेका हुन् । मन्त्री घिमिरेले कृषि, […]