• Category: कृषि

    कृषि समितिले बोलायो गाँजा खेतीबारे छलफल गर्न गृह र अर्थसहित ४ मन्त्रीलाई

    कृषि समितिले बोलायो गाँजा खेतीबारे छलफल गर्न गृह र अर्थसहित ४ मन्त्रीलाई

    काठमाडौं, २४ जेठ । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत गाँजा खेतीबारे छलफल गर्न गृह र अर्थसहित ४ मन्त्रीलाई बोलाइएको छ । समिति सचिवालयका अनुसार शुक्रबार सिंहदरबारस्थित कृषि समितिकै सभाकक्षमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन, कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साह र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई बोलाइएको छ […]

    एनसेल र युवा परिषद्ले ७७ वटै जिल्लामा एक साथ ७७०० विरुवा रोप्ने

    एनसेल र युवा परिषद्ले ७७ वटै जिल्लामा एक साथ ७७०० विरुवा रोप्ने

    काठमाडौं, २४ जेठ । विश्व वातावरण दिवसको अवसरमा एनसेल र नेपाल युवा परिषद्बीच सातै प्रदेशका ७७ वटै जिल्लामा एक साथ ७ हजार ७०० विरुवा रोप्ने समझदारी भएको छ । एक युवा, एक विरुवा अभियानको सुरुवात गर्दै एनसेल र परिषद्को संयुक्त पहलमा आगामी १४ असार ‘राष्ट्रिय वृक्षारोपण दिवस २०८१’ को दिन ७७ वटै जिल्लामा वृक्षारोपण गरिने […]

    जिडिपीमा कृषि क्षेत्रको योगदान २३.९२ प्रतिशत, उत्पादन ३.०५ प्रतिशतले बढ्ने

    जिडिपीमा कृषि क्षेत्रको योगदान २३.९२ प्रतिशत, उत्पादन ३.०५ प्रतिशतले बढ्ने

    काठमाडौं, १४ जेठ । पछिल्लो समय कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा कृषि क्षेत्रको योगदान घटेको छ । सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा जिडिपीमा कृषि क्षेत्रको योगदान २३ दशमलव ९२ प्रतिशत रहेको छ, जुन गत आर्थिक वर्षको तुलनामा शून्य दशमलव १७ प्रतिशत विन्दुले कम हो । गत आर्थिक वर्षमा जिडिपीमा कृषि […]

    कृषि मन्त्रालयका सहसचिव डा. कमलराज गैरे बर्खास्त

    कृषि मन्त्रालयका सहसचिव डा. कमलराज गैरे बर्खास्त

    काठमाडौं, १४ वैशाख । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरे जागिरबाट बर्खास्त भएका छन् । मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै ०८० वैशाख २ गतेदेखि सम्पर्कमा नरहेको भन्दै सेवाबाट बर्खास्त गरिएको जानकारी दिएको हो । निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) को खण्ड ६ बमोजिम गैरेलाई मन्त्रिपरिषद्को निर्णयअनुसार सेवाबाट हटाइएको […]

    आगोले खाएको बस्तीमा पानीको पर्खाइ

    आगोले खाएको बस्तीमा पानीको पर्खाइ

    फागुन२९,नारायणपुर  (रासस) : पाँच वर्ष पहिले राजपुर गाउँपालिका–७ को वनकट्टी गाउँ पूरै आगोले खायो । जङ्गलको छेउमा रहेको गाउँका  ६५ बढी घर खरानी भए । खरका छाना भएका ती घर विद्युत्को प्रमुख प्रसारण लाइन सर्ट भएर आगो लागेपछि गाउँनै विस्थापित भयो । अहिले वनकट्टी गाउँ ५०० मिटर उत्तरमा सरेको छ । उस्तै अभाव छ, उस्तै […]

    आधुनिक प्रविधिको कृषिमा जोड

    आधुनिक प्रविधिको कृषिमा जोड

    फागुन २९, विराटनगर : नेपाल सरकार प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले युवालाई कृषि पेशातर्फ आकर्षित गर्न आधुनिक प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताएका छन् । नेपाल सरकारबाट गठित जनशक्ति प्रक्षेपण तथा मानव संशाधन विकास योजना तर्जुमा कार्यदलद्वारा मङ्गलबार आयोजित प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले सो विचार व्यक्त गरेका हुन् । मन्त्री घिमिरेले कृषि, […]