उद्योग

६ महिनामा ४३.२२ अर्ब वैदेशिक लगानी प्रतिबद्धता, ७९ प्रतिशत कृषि क्षेत्रमा

२ माघ २०८२ by अनलाइनसमय

काठमाडौं, २ माघ । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को ६ महिनामा विभिन्न क्षेत्रका लागि विदेशी लगानीकर्ताले ४३ अर्बभन्दा बढी लगानी प्रतिबद्धता जनाएका छन् । उद्योग विभागको तथ्याङ्क अनुसार...

खोज्नुहोस