• Category: अर्थ

    पाँच महिनामा करिब साढे सात खर्बको वैदेशिक व्यापार, १६.१४% ले बढ्यो निर्यात

    पाँच महिनामा करिब साढे सात खर्बको वैदेशिक व्यापार, १६.१४% ले बढ्यो निर्यात

    काठमाडौं, ७ पुस । चालू आर्थिक वर्ष २०८१÷८२ को पहिलो पाँच महिनामा करिब साढे ७ खर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार मंसिरसम्ममा ७ खर्ब ३५ अर्ब १४ करोड ८३ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा ४.२१ प्रतिशत बढी हो […]

    बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार

    बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार

    काठमाडौं, ७ पुस । यस साताको कारोबारको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । गत शुक्रबार तोलामा ५ सय रुपैयाँले घटेको सुनको मूल्य आज बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेर १ लाख ४९ हजार ६ सय रुपैयाँमा कायम भएको छ । शुक्रबार सुनको […]

    ४ प्रतिशतले बढ्यो वीरगंज भन्सारको वैदेशिक व्यापार

    ४ प्रतिशतले बढ्यो वीरगंज भन्सारको वैदेशिक व्यापार

    काठमाडौं, ७ पुस । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को मंसिर मसान्तसम्ममा वीरगंज भन्सार कार्यालयबाट हुने वैदेशिक व्यापार ४ प्रतिशतले बढेको छ । वीरगंज भन्सारको तथ्याङ्क अनुसार चालू आवको मंसिरसम्ममा गत आवको सोही अवधिको तुलनामा वैदेशिक व्यापार ४ दशमलव १३ प्रतिशत बढेको हो । गत मंसिरसम्ममा यो भन्सारबाट रू. २ खर्ब ६५ अर्ब ८३ करोड […]

    बैंकिङ प्रणालीबाट ६० अर्ब तान्दै राष्ट्र बैंक

    बैंकिङ प्रणालीबाट ६० अर्ब तान्दै राष्ट्र बैंक

    काठमाडौं, ७ पुस । नेपाल राष्ट्र बैंकले आज (आइतबार) बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ तान्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत ६० अर्ब रुपैयाँ तरलता तान्न लागेको हो। यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय […]

    बढ्यो विराटनगर भन्सारबाट हुने वैदेशिक व्यापार

    बढ्यो विराटनगर भन्सारबाट हुने वैदेशिक व्यापार

    काठमाडौं, ५ पुस । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो पाँच महिनामा विराटनगर भन्सार कार्यालयबाट हुने वैदेशिक व्यापार बढेको छ । कार्यालयको तथ्याङ्क अनुसार गत आवको पहिलो पाँच महिनाको तुलनामा चालू आवको सोही अवधिमा वैदेशिक व्यापार ४ दशमलव ०३ प्रतिशत बढेको हो । चालू आवको मंसिरसम्ममा यो भन्सारबाट रू. ८४ अर्ब ८८ करोड ६८ […]

    कुल गार्हस्थ्य उत्पादनको ४३.६९ प्रतिशत पुग्यो सार्वजनिक ऋण

    कुल गार्हस्थ्य उत्पादनको ४३.६९ प्रतिशत पुग्यो सार्वजनिक ऋण

    काठमाडौं, ५ पुस । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पाँच महिनामा नेपालको सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ४३ दशमलव ६९ प्रतिशत हो । असार मसान्तसम्ममा जीडीपीका आधारमा सार्वजनिक ऋणको हिस्सा ४२.६५ प्रतिशत थियो । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालको आव २०८०/८१ को अनुमानित […]

    कृषि विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

    कृषि विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौं, ४ पुस । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ । बैंकको आज बिहान बसेको सञ्चालक समितिको बैठकले ३ प्रतिशत बोनस शेयर र ७.५३ प्रतिशत नगद लाभांशठ (करसहित) गरी कुल १०.५३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । साथै बैंकले हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पुँजीमा […]

    पाँच महिनामा २१ अर्ब वैदेशिक लगानी प्रतिबद्धता

    पाँच महिनामा २१ अर्ब वैदेशिक लगानी प्रतिबद्धता

    काठमाडौं, ३ पुस । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो पाँच महिनामा करिब २१ अर्ब रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार पाँच महिनामा २० अर्ब ७७ करोड ६३ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको हो । सोही अवधिमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता पर्यटनमुलक क्षेत्रमा रहेको छ । यस क्षेत्रमा १२ […]

    घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं, ३ पुस । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ७०० रुपैयाँले घटेर १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला एक लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको […]

    चार महिनामा रासायनिक मल २ लाख मेट्रिक टन आयात

    चार महिनामा रासायनिक मल २ लाख मेट्रिक टन आयात

    काठमाडौं, ३ पुस । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो चार महिनामा २ लाख मेट्रिक टन रासायनिक मल आयात भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क अनुसार चार महिनामा २ लाख ९ हजार ९०१ मेट्रिक टन रासायनिक मल आयात भएको हो । जसमध्ये युरिया १ लाख ६५ हजार ६६२६ मेट्रिक टन, डीएपी […]