समाज

‘मोन्था’ चक्रवातको प्रभाव आज साँझसम्म, यी स्थानमा धेरै वर्षाको सम्भावना

१४ कार्तिक २०८२ by अनलाइनसमय

काठमाडौं, १४ कात्तिक । बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’को प्रभाव नेपालमा आज साँझसम्म पर्ने भएको छ । हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रहेको र उक्त...

खोज्नुहोस