समाज

न्युरोडमा पार्किङ निषेध गरेको ठाउँमा फुटपाथ निर्माण गर्दै महानगर

८ जेठ २०८१ by अनलाइनसमय

काठमाडौं, ८ जेठ । काठमाडौं महानगरपालिकाले न्युरोडको पार्किङ हटाएको ठाउँमा फुटपाथ निर्माण गर्ने भएको छ । महानगरपालिकाले साविक पार्किङ हुँदै गरेको स्थानमा पार्किङ हटाएर फुटपाथ विस्तार गर्न लागेको हो...

खोज्नुहोस