शेयर मार्केट

आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकालाई आईपीओ निष्काशन गर्दै एपोलो हाइड्रोपावर

२८ माघ २०८२ by अनलाइनसमय

काठमाडौं, २८ माघ । एपोलो हाइड्रोपावर लिमिटेडले फागुन ११ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ...

खोज्नुहोस