प्रदेश

गण्डकीमा मनाङेले छोडेको वन मन्त्रीमा भेषबहादुर पौडेल नियुक्त

५ कार्तिक २०८१ by अनलाइनसमय

काठमाडौं, ५ कार्तिक । गण्डकी प्रदेशको वन मन्त्रीमा लमजुङका भेषबहादुर पौडेल नियुक्त भएका छन् । यसअघि स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले छोडेको सो मन्त्रालयमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले...

खोज्नुहोस