प्रदेश

तराईका जिल्लाहरुमा तीन दिनसम्म तातो हावा चल्ने, सतर्क रहन अनुरोध

१४ जेठ २०८१ by अनलाइनसमय

काठमाडौं, १४ जेठ , तराईका जिल्लाहरूमा तीन दिनसम्म तातो हावा चल्ने चेतावनी दिइएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार बुलेटिन जारी गरी आजदेखि तीनदिन सम्म तराईका जिल्लाहरुमा...

खोज्नुहोस