घटना तथा अपराध

डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न ६ चिनियाँ नागरिकसहित ५२ जना पक्राउ

१९ असार २०८२ by अनलाइनसमय

काठमाडौं, १९ असार । गैरकानुनी रुपमा कल सेन्टर तथा मेटो डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न ५२ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अन्सन्धान ब्यूरो (सीआईबी) ले...

खोज्नुहोस