अर्थ

४ दिनका लागि ५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

२९ असार २०८२ by अनलाइनसमय

काठमाडौं, २९ असार । बैंकहरूमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । राष्ट्र बैंकले ४ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत...

खोज्नुहोस