• Category: अर्थ

    साढे दुई गुणा बढ्यो वैदेशिक सहायता

    साढे दुई गुणा बढ्यो वैदेशिक सहायता

    काठमाडौं, १३ मंसिर । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो दुई महिनामा वैदेशिक सहायता प्रतिबद्धता करिब साढे दुई गुणा बढेको छ । अर्थ मन्त्रालयका अनुसार चालू आवको भदौसम्ममा वैदेशिक सहायता प्रतिबद्धता रू. ३७ अर्ब १८ करोड पुगेको छ, जुन गत आवको सोही अवधिको तुलनामा २४९ दशमलव ७६ प्रतिशत बढी हो । गत आवको सोही […]

    फिनल्याण्डसँग सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर

    फिनल्याण्डसँग सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर

    काठमाडौं, १३ मंसिर । नेपाल सरकार र फिनल्याण्ड सरकारबिच सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी खाका सम्झौतामा हस्ताक्षर भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्याण्डका परराष्ट्र मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोबीच बिहीबार अर्थ मन्त्रालयमा भएको भेटमा उक्त सम्झौता भएको हो । फिनल्यान्डको सार्वजनिक लगानी सुविधा योजनाअन्तर्गत वित्त परिचालन हुने परियोजनाको सम्झौतामा अर्थ […]

    ५.५५ प्रतिशतले बढे प्यान लिने करदाता

    ५.५५ प्रतिशतले बढे प्यान लिने करदाता

    काठमाडौं, १३ मंसिर । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को भदौ मसान्तसम्म स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या गत आवको सोही अवधिको तुलनामा ५ दशमलव ५५ प्रतिशतले बढेको छ । अर्थ मंन्त्रालयको तथ्यांकअनुसार चालू आवको भदौसम्ममा प्यान लिनेको संख्या १४ लाख ६ हजार ३५८ छ । गत आवको सोही अवधिमा १३ लाख ८ हजार ६५४ […]

    तोलामा ३ सय रुपैयाँले घट्यो सुनको मूल्य

    तोलामा ३ सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं, १३ मंसिर । नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बुधबार सुन प्रतितोला ९ सयले बढेर १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको थियो । त्यस्तै, आज […]

    सुन वितरणमा हुने सिन्डिकेट हटाउन सर्वोच्चको आदेश

    सुन वितरणमा हुने सिन्डिकेट हटाउन सर्वोच्चको आदेश

    काठमाडौं, १२ मंसिर । सर्वोच्च अदालतले सुनचाँदी व्यवसायीसँग सम्बन्धित संघ/महासंघले सुन वितरणमा गर्ने सिन्डिकेट हटाउन अन्तरिम आदेश दिएको छ । वाणिज्य बैंकहरुले आयात गर्ने सुन वितरणमा हुँदै आएको सिन्डिकेट हटाउन न्यायाधीशद्वय डा. नहकुल सुवेदी र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । अब सुनचाँदी व्यवसायीहरुले नेपाल राष्ट्र बैंकद्वारा जारी सुन आयात तथा बिक्री […]

    पैसा धेरै भएपछि बजारबाट १०० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

    पैसा धेरै भएपछि बजारबाट १०० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

    काठमाडौं, १२ मंसिर । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै त्यसको व्यवस्थापनको लागि नेपाल राष्ट्र बैंकले आज १०० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । बुधबार केन्द्रिय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत बाजारबाट १०० अर्ब रुपैयाँ खिच्न लागेको हो । अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह २ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले […]

    आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं, १२ मंसिर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेर १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन मंगलबार प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेको सुन १ लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भएको […]

    आज पनि घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    आज पनि घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं, ११ मंसिर । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेर १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य […]

    सरकारले भन्सार दर घटाएसँगै तोलामै करिब १६ हजारले घट्यो सुन

    सरकारले भन्सार दर घटाएसँगै तोलामै करिब १६ हजारले घट्यो सुन

    काठमडौं, १० मंसिर । सरकारले भन्सार दर घटाएपछि नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला करिब १६ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १५ हजार ९ सय रुपैयाँले घटेर १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन आइतबार सुन प्रतितोला १ लाख ६७ […]

    ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट

    ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट

    काठमाडौं, ९ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने भएका छन् । यससम्बन्धी सम्झौतामा बैंकका ट्रान्जेक्सन बैंकिङ्ग सेल्स तथा विजनेश प्रमुख प्रकाश पौडेल र समाज डेन्टल अस्पतालका प्रबन्ध निर्देशक शंकु घिमिरेले हस्ताक्षर गरेका छन् । साथै, बैंकको क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १२ महिनासम्म किस्ताबन्दीमा भुक्तानी गर्न मिल्ने सेवा […]