अर्थ

२५ दिनको लागि ३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

४ भदौ २०८२ by अनलाइनसमय

काठमाडौं, ४ भदौ । बैंकहरूमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । राष्ट्र बैंकले २५ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत...

खोज्नुहोस