अर्थ

चाँदीमा निरन्तर रेकर्ड ब्रेक, सुन तोलामा ७ सयले बढ्यो

३ पुष २०८२ by अनलाइनसमय

काठमाडौं, ३ पुस । पछिल्लो समय चाँदीले दैनिक नयाँ रेकर्ड बनाएको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज चाँदी तोलामा २५ रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।...

खोज्नुहोस