अर्थ

हट्यो बैंक तथा वित्तीय संस्थाका लागि प्राथमिक पूँजीको २० प्रतिशत बिक्री सीमा

२३ असोज २०८२ by अनलाइनसमय

काठमाडौं, २३ असोज । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि प्राथमिक पूँजीको २० प्रतिशतसम्म मात्रै लगानी बिक्री गर्न सक्ने सीमा हटाएको छ । बुधबार राष्ट्र बैंकले जारी...

खोज्नुहोस