अर्थ

अब धितो लिलाम सुरु भएपछि कर्जा नियमित भएमा खराब कर्जामा वर्गीकरण गर्नुनपर्ने

२९ मंसिर २०८२ by अनलाइनसमय

काठमाडौ., २९ मंसिर । नेपाल राष्ट्र बैंकले बैंकहरुको खराब कर्जा वर्गीकरण सम्बन्धी व्यवस्थामा परिमार्जन गरेको छ । केन्द्रीय बैंकले सोमबार बैंक तथा वित्तीय संस्थाको लागि जारी गरेको एकीकृत निर्देशिकामा...

खोज्नुहोस