अर्थ

तीन वर्षमा वित्त कम्पनीको खराब कर्जा करिब दोब्बर

७ जेठ २०८१ by अनलाइनसमय

काठमाडौं, ७ जेठ । पछिल्लो समय वित्त कम्पनीहरुको खराब कर्जा बढ्दै गएको छ । तीन वर्षमा वित्त कम्पनीको खराब कर्जा करिब दोब्बर पुगिसकेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क...

खोज्नुहोस