अर्थ

सुन तोलामा एकैदिन १४ सयले बढ्यो, मूल्य हालसम्मकै उच्च

११ कार्तिक २०८१ by अनलाइनसमय

काठमाडौं, ११ कार्तिक । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको छ...

खोज्नुहोस