अर्थ

बैंकिङ प्रणालीबाट ५० अर्ब तान्दै राष्ट्र बैंक

२१ पुष २०८१ by अनलाइनसमय

काठमाडौं, २१ पुस । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज (आइतबार) ५० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल...

खोज्नुहोस