वाणिज्य

जेनजी आन्दोलनका पीडितका लागि बैंक तथा वित्तीय संस्थाले सिएसआरको रकम खर्च गर्न पाउने

२९ असोज २०८२ by अनलाइनसमय

काठमाडौं, २९ असोज। बैंक तथा वित्तीय संस्थाले अब संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)को रकम गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका प्रभावितमा खर्च गर्न पाउने भएका छन् । नेपाल...

खोज्नुहोस