उद्योग

बढ्दै वैदेशिक लगानी प्रतिबद्धता

४ माघ २०८१ by अनलाइनसमय

काठमाडौं, ४ माघ । पछिल्लो समय नेपालमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । पछिल्लो तीन वर्षमा नेपालमा भित्रिएको वैदेशिक लगानी प्रतिबद्धता १६० दशमलव ८७ प्रतिशतले बढेको छ ।...

खोज्नुहोस