casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

एकै महिनामा ५२ एफडीआई स्वीकृत

अनलाइनसमय |
४ असार २०८१
एकै महिनामा ५२ एफडीआई स्वीकृत

काठमाडौं, ४ असार । चालु आर्थिक वर्षको जेठ महिनामा मात्रै ५२ वटा प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रस्ताव स्वीकृत भएको छ ।
उद्योग विभागको तथ्यांक अनुसार ५२ वटा उद्योग संचालनका लागि ३ अर्ब १ करोड ५६ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको हो । उक्त संख्यामा उद्योग स्थापना भएमा २ हजार ३ सय २३ जनाले रोजगारी पाउने अनुमान छ।

यस्तै चालु आर्थिक वर्ष साउनदेखि जेठ मसान्तसम्ममा ३ सय ५९ वटा वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत भएको छ । उक्त संख्यामा उद्योग संचालनका लागि ४४ अर्ब ४० करोड ८ लाख रुपैयाँ बराबरको लगानी गर्ने प्रतिबद्धता आएको हो । सो संख्यामा उद्योग स्थापना भएमा २० हजार १ सय ४६ जनाले रोजगारी पाउने आकलन गरिएको छ।

उद्योग विभागका अनुसार हालसम्म ६ हजार २ सय १८ वटा उद्योग संचालनका लागि एफडीआई प्रतिबद्धता आएको छ । उक्त संख्यामा उद्योग संचालनका लागि कुल ४ खर्ब ९४ अर्ब ३६ करोड ९७ लाख रुपैयाँ बराबरको रकम लगानी प्रतिबद्धता आएको छ । प्रस्तावित उद्योग स्थापना भएमा ३ लाख २९ हजार ६ सय ५५ जनाले रोजगारीको अवसर पाउने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun