casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

सुर्यकुण्ड हाइड्रोइलेक्ट्रिक कम्पनीलाई प्राथमिक सेयर निष्काशनको पूर्व स्वीकृति

अनलाइनसमय |
२७ वैशाख २०८१
सुर्यकुण्ड हाइड्रोइलेक्ट्रिक कम्पनीलाई प्राथमिक सेयर निष्काशनको पूर्व स्वीकृति

काठमाडौं, २७ वैशाख । विद्युत नियमन आयोगले सुर्यकुण्ड हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडलाई प्राथमिक सेयर निष्काशन गर्नका लागि पूर्व स्वीकृति प्रदान गरेको छ । कम्पनीले १३ लाख ७९ हजार ३५० कित्ता बराबरको १३ करोड ७९ लाख ३५ हजार रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्न लागेको हो ।

प्राथमिक शेयर निष्काशनका लागि कम्पनी र कुमारी क्यापिटल बिच सम्झौता सम्पन्न भई काम अघि बढिसकेको छ भने शेयरको प्रत्याभूतिको कार्य नेपाल एस.वि.आई क्यापिटलबाट हुनेछ ।

कम्पनीले ११ मेगावाट क्षमताको माथिल्लो तादी जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । कुमारी बैंकको अगुवाईमा नेपाल एस.वि.आई बैंकसँगको सहवित्तिय कर्जाबाट आयोजनाको निर्माण कार्य भईरहेको छ । आयोजनाको करिव ७० प्रतिशत कार्य सम्पन्न भएको छ । नुवाकोटको दुप्चेश्वर गाऊँपालिकामा तादि खोलामा यो आयोजनाको निर्माण कार्य भईहरेको छ ।

कम्पनीमा अपि पावर कम्पनी लिमिटेडको बहुमत शेयर लगानी रहेको र आयोजना निर्माण पश्चात अपि पावर कम्पनीका शेयरधनिहरुलाई थप मुनाफा दिने कम्पनीका कार्यकारी संचालक संजिव न्यौपानेले बताए । उनका अनुसार आयोजनाको निर्माण २०८१ माघ महिनामा सम्पन्न गर्ने लक्ष्य छ ।

आयोजनाबाट उत्पादित विद्युत ८ किलोमिटर लामो ३३ के.भि.ट्रान्सिमिसन लाईनबाट नेपाल विद्युत प्राधिकरणको समुन्द्रटार सवस्टेशनमा जडान गरि काठमाण्डौका लागि अमm भरपर्दो विद्युत प्रदान गरिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun