लामिछानेद्वारा डीपी अर्याललाई सभामुख बनाउन संसद्मा प्रस्ताव

अनलाइनसमय |
२२ चैत २०८२
लामिछानेद्वारा डीपी अर्याललाई सभामुख बनाउन संसद्मा प्रस्ताव

 

काठमाडौं, २२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका प्रतिनिधि सभाका सदस्य रवि लामिछानेले डोल प्रसाद (डीपी) अर्याललाई सभामुखमा प्रस्ताव गरेका छन् ।

आज बसिरहेको प्रतिनिधि सभाको बैठकमा लामिछानेले उनलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरेका हुन् ।

सभापति लामिछानेले अर्याललाई सर्वसम्मत सभामुख बनाउन सहयोग गर्ने सबै दलहरुलाई धन्यवादसमेत दिए । ‘यो मद्दत र राजनीतिक सम्मानका लागि सबैलाई धन्यवाद,’ लामिछानेले भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस