सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

अनलाइनसमय |
२२ चैत २०८२
सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २२ चैत । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।  शुक्रबार र बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी प्रतितोला ४ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुत्ररबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस