सभामुखको निर्वाचन २२ गते, मनोनयन पर्सि

अनलाइनसमय |
१८ चैत २०८२
सभामुखको निर्वाचन २२ गते, मनोनयन पर्सि

काठमाडौं, १८ चैत । प्रतिनिधिसभाको सभामुखको निर्वाचन चैत २२ गते हुने भएको छ ।

मंगलबार बसेको सर्वदलीय बैठकमा २० गते मनोनयन र २२ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव भएको रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए ।

सभामुख रास्वपाबाट डीपी अर्याल बन्ने चर्चा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस