महेश बस्नेतविरुद्ध उजुरी दिन सरकारी वकिल कार्यालय पुगिन् शोभा पाठक

अनलाइनसमय |
१५ चैत २०८२
महेश बस्नेतविरुद्ध उजुरी दिन सरकारी वकिल कार्यालय पुगिन् शोभा पाठक

काठमाडौं, १५ चैत । एमाले सचिव महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै शोभा पाठक जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं पुगेकी छन् ।

बस्नेतविरुद्धको निवेदन लिएर पाठक आइतबार सरकारी वकिलकोमा पुगेकी हुन् ।

पाठकले लामो समयदेखि बस्नेतमाथि बलात्कारको आरोप लगाउँदै आएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस