सभामुख बन्दै डीपी अर्याल

अनलाइनसमय |
१३ चैत २०८२
सभामुख बन्दै डीपी अर्याल

काठमाडौं, १३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी उपसभापति डोल प्रसाद अर्याल (डीपी)लाई प्रतिनिधि सभाको सभामुख बनाउने भएको छ ।

शुक्रबार बिहान बसेको पार्टीका शीर्ष नेताहरूको बैठकले अर्याललाई सभामुख बनाउने तयारी गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस