रसियन हाउसमा चलचित्र प्रदर्शनी सुरु

अनलाइनसमय |
१० चैत २०८२
रसियन हाउसमा चलचित्र प्रदर्शनी सुरु

काठमाडौं, १० चैत । आजदेखि ३ दिने छोटो चलचित्र (शर्ट फिल्म डे) प्रदर्शनी सुरु भएको छ । कमल पोखरीस्थित रसियन हाउसमा सो प्रदर्शनी सुरु भएको हो ।

आजदेखि मार्च २६ तारिखसम्म चल्ने यस प्रदर्शनीमा रसियाका प्रसिद्ध कलाकारहरूको अभिनय रहेको बताइएको छ । सहभागीहरूले रसियाको समसामयिक कला, संस्कृतिक दृष्टिकोणलाई अनुभुति गर्न सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस