सुनको मूल्य घट्दा चाँदीको बढ्यो

अनलाइनसमय |
१० चैत २०८२
सुनको मूल्य घट्दा चाँदीको बढ्यो

काठमाडौं, १० चैत। केही दिनयता निन्तर घटिरहेको सुनको सुनको मूल्य आज पनि घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा १ हजार ६ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितो २ लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । सोमबार प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ५०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस