४४ लाख ५५ हजारले गरे मतदान

अनलाइनसमय |
२१ फागुन २०८२
४४ लाख ५५ हजारले गरे मतदान

काठमाडौं, २१ फागुन । प्रतिनिधिसभा निर्वाचनमा १ बजेसम्म ४४ लाख ४५ हजार ७९० मत खसेको छ । एक करोड ८९ लाख ३६ हजार ८९ मतदाता मध्ये २४ प्रतिशतले मतदान गरेका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय निर्वाचन परिचालन केन्द्रका अनुसार  कोशी प्रदेशमा २३ प्रतिशत मत खसेको छ । यस्तै, मधेसमा २०, वागमतीमा १९, गण्डकीमा २१ प्रतिशत मत खसेको छ । यस्तै, लुम्बिनीमा २६, कर्णालीमा ३१ र सुदुरपश्चिमा २५ प्रतिशत मत खसेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस