चुनावमा ३ दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

अनलाइनसमय |
१२ फागुन २०८२
चुनावमा ३ दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं, १२ फागुन । सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनमा ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २०, २१ र २२ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यसअघि निर्वाचन आयोगले पनि मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस