आज शेयर बजार बन्द

अनलाइनसमय |
२७ पुष २०८२
आज शेयर बजार बन्द

काठमाडौं, २७ पुस । सरकारले राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा घोषणा गरेसँगै आज (आइतबार) शेयर बजारमा कारोबार हुने भएको छ । बिदाका कारण नेप्से अन्तर्गतको सम्पूर्ण कारोबार बन्द रहने नेपाल स्टक एक्सचेन्जले जनाएको हो ।

गत साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ४ दशमलव ५९ अंकले बढेर २ हजार ६४० दशमलव ५४ विन्दुमा आएर बन्द भएको थियो । त्यसपछि अब शेयर बजारको नियमित कारोबार भोली सोमबारदेखि पुनः सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस