काठमाडौं, ११ चैत । नेपाली कांग्रेसको भ्रातृ संस्था लोकतान्त्रिक अपांग संघको अध्यक्षमा माधवप्रसाद चम्लागाईं विजयी भएका छन् । उनले ३५१ मत ल्याई अध्यक्ष पदमा विजयी बनेका हुन् ।
अध्यक्ष पदका अर्का उम्मेदवार विकास थापाले ८८ र कल्पना खड्काले १३ मत प्राप्त गरेका छन् । अध्यक्षमा निर्वाचित चम्लागाईं महामन्त्री गगन थापा निकटका हुन् ।