तीन ठूला दलका शीर्ष नेताहरूको बैठक बस्दै

अनलाइनसमय |
१० चैत २०८१
तीन ठूला दलका शीर्ष नेताहरूको बैठक बस्दै

काठमाडौं, ११ चैत । तीन ठूला दलका शीर्ष नेताहरूको बैठक आज (सोमबार) बस्दै छ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बैठक बस्न लागेको हो ।

बैठकमा संक्रमणकालीन न्याय (टीआरसी)को विषयमा छलफल हुने बताइएको छ ।

राजसंस्था पुनस्र्थापनाको माग गर्दै राजावादीहरूले सक्रियता बढाएपछि प्रमुख दलका नेताहरूको संयुक्त बैठक बस्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस