काठमाडौं, १० चैत । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अहिले जारी छ । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक केही बेरअघि पार्टी कार्यालय सानेपामा शुरू भएको हो ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रमहरूका विषयमा छलफल भइरहेको नेताहरूले जानकारी दिएका छन् ।