काठमाडौं, २ फागुन । कक्षा १२ को वार्षिक परीक्षा आगामी २०८२ वैशाख ११ गतेदेखि सुरू हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बिहीबार सार्वजनिक गरेको तालिका अनुसार परीक्षा वैशाख २४ गतेसम्म चल्नेछ ।
साधारण र परम्परागत तथा प्राविधिक धारतर्फका नियमित र आंशिक परीक्षार्थीहरूको लागि परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।
तालिका

