मानव बेचबिखन तथा ठगी आरोपमा कांग्रेसका नेता खनाल पक्राउ

अनलाइनसमय |
२३ माघ २०८१
मानव बेचबिखन तथा ठगी आरोपमा कांग्रेसका नेता खनाल पक्राउ

काठमाडौं, २३ माघ । मानव बेचबिखन तथा ढगी आरोपमा नेपाली कांग्रेसका एक नेता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अछामको प्रतिनिधिसभा क्षेत्र न २ (क) को सभापति ताराप्रसाद खनाल छन् । खनाललाई आइतबार कैलालीबाट पक्राउ गरेको हो ।

उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस