सन् २०३० सम्ममा सबैमा स्वच्छ खानेपानीको पहुँच पुर्‍याउने सरकारको घोषणा

अनलाइनसमय |
१५ जेठ २०८१
सन् २०३० सम्ममा सबैमा स्वच्छ खानेपानीको पहुँच पुर्‍याउने सरकारको घोषणा

काठमाडौं, १५ जेठ । सरकारले सन् २०३० सम्ममा सबैमा स्वच्छ खानेपानीको पहुँच पुर्‍याउने घोषणा गरेको छ ।

मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघिय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्र्दै यस्तो जानकारी दिएका हुन् ।

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस