काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८१८२ मा विदेशबाट फर्किएका एक लाख नागरिकलार्ई स्वरोजगार बनाउने भएको छ ।
मंगलबार आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले विदेशबाट फर्किएका नागरिकलाई स्वरोजगार बनाउन ‘रिटर्नी उद्यमशीलता कार्यक्रम’ घोषणा गरेका हुन् ।
यस्तै आगामी आवको बजेटमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका नागरिक र बैंक खातामा रेमिट्यान्स पठाएको सुनिश्चितताको आधारमा विना धितो ऋण उपलब्ध गराउने पनि