१. साहुको रिण तिर्न नसकी लुकिलुकी हिँड्छु। लुकीलुकी हिड्छु। ।
तर एक जोर सुटपाइन्टका लागि विवाह नै पर्खन्छु । विवाह नै पर्खन्छु। ।
२. सडकको छेउमा एउटा बालकलाई ट्रकले किचिराखेको थियो । ट्रकले किचिराखेको थियो।
तर उसको हस्तरेखा हेर्दा आयु रेखा लामो थियो । लामो थियो। ।